आइतवार, बैशाख १६, २०८१

पहिरो खस्दा ४ को मृत्यु र ११ जना वेपत्ता

 काठमाडौं साउन १०,   रसुवाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा बुधबार राति पहिरो खस्दा चार जनाको मृत्यु र ११ जना वेपत्ता भएका छन् ।   पहिरोमा परी १२ जना घाइते छन् । गएराति १ बजे पहिरो खसेको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा उल्लेख भएअनुसार पहिरोमा ३ वटा कन्टेनर पुरिएका छन्। घटनास्थलमा राति देखि नै जारी उद्धारकार्य अहिलेपनि जारी रहेको जनाईएके छ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।