सोमवार, बैशाख २४, २०८१

प्रम ओली र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताको छलफल प्रम मोदीको नेपाल भ्रमणपछि

 काठमाडौ बैशाख २६,   प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।  भेटवार्ताको क्रममा उहाँहरुवीच पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटको विषयबस्तुमाथि विशेष छलफल भएको बताईएको छ ।
अन्य समसामायिक विषयमा छलफल भएपनि पार्टी एकताको प्रसंगमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि थप परामर्श गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।