शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सूची

काठमाडौं । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदा सार्वजनिक गरेको छ । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् ।

त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रुपमा मनाइने बिदा, सट्टा बिदा लगायतका बिदा सार्वजनिक गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।