शनिबार, बैशाख १५, २०८१

प्रधानमन्त्रीले ओलीले राराबाट सन्देश दिने

काठमाडौ वैशाख १,  नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी ओलीले मुगुको राराबाट आज देशबासीका नाममा सन्देश दिनुहुने भएको छ । नयाँ वर्षको सन्देश प्रवाह गर्न र रारा पर्यटन महोत्वसको उद्घाटन गर्न प्रधानमन्त्री ओली रारा पुग्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।