शुक्रबार, बैशाख १४, २०८१

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै

काठमाडौ फागुन १२ , आज शेर्पा समुदायको २१४७औँ सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसार पर्व मनाएजस्तै आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँन लागेको हो ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले मनाउान्े प्रस्तुत पर्वलाइ मुलत मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएअनुरुप आजबाट मुसा वर्ष शुरु हुने शेर्पा सम्वद्ध समुदायले जनाएको छ ।

यसअघि हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला पनि विसतर भएको हो । त्यस्तै

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।