शुक्रबार, बैशाख १४, २०८१

गुरुङको निधनप्रति पूर्व श्री ५ ज्ञानेन्द्रबाट दु:ख व्यक्त

 काठमाडौं माघ ६ , तत्कालीन राजपरिषद स्थायी समितिका सदस्य प्रा . गणेश बहादुर गुरुङको निधनप्रति पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख ब्यक्त गर्नु भएको छ ।

साथै उहाँले स्व गुरुङको मृतआत्माको चीरशान्तिका कामना  गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको पूर्व श्री ५ का सहयोगी डा फणिराज पाठकद्दारा जारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।