शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसद्वारा कलाकारद्दयको निधनप्रति दुःख व्यक्त

काठमाडौ मंसिर ३०,  संघीय संसदका प्रमसख प्रतिपक्षीदल नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसले आज एक विज्ञप्तिमार्फत उहाँहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

त्यस्तै काँग्रेस मुख्यालयले जारी गरेको विज्ञप्तिमा कलाकारद्दयको निधनले नेपाली चलचित्र क्षेज्ञमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा गरेको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उच्चतम योगदान गर्दै आएका प्रजातन्त्र सेनानी बलराम नायक र नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य चित्रबहादुर कार्कीको निधनप्रति समेत दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।