शुक्रबार, बैशाख १४, २०८१

जागरण अभियानको रणनीतिक छलफलका लागि काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ भाद्र १२ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बुधवार बस्ने बस्ने भनिएको बैठक अचानक स्थगित भएको छ ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भइ बैठकमा आउँन नसक्ने बताएसंगै बैठक स्थगित भएको हो ।

यद्यपी बैठक स्थगितभएपनि उपलब्ध पदाधिकारीवीच बैठकका लागि प्रस्तावित एजेन्दामा एवम भाद्र २४ गतेदेखि पार्टीले सुरु हुँने काँग्रेसको दोस्रो चरण अन्र्तगतको राष्ट्रिय जागरण अभियानको रणनीतिबारे छलफल भएको काँग्रेस मुख्यालयले जनाएको छ ।

साथै प्रस्तुत छलफललाइ आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थप घनिभूत छलफल गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।