शुक्रबार, बैशाख १४, २०८१

गएराति ५. १ म्याग्निच्युडको भूकम्पको धक्का महसुस

काठमाडौं वैशाख २९,  दैलेखमा गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दू भएर गएराति १२ बजेर २६ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने आइनसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।