शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिको लागि कांग्रेसबाट राई र एमालेबाट वहालवाला राष्ट्रपति  भण्डारी उम्मेदवार

 काठमाडौ फागुन २३,  आगामी फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनको लागि आज मनोनय दर्ताको कार्यक्रम रहेको छ । राष्ट्रपतिका लागि एमालेको तर्फबाट वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाइ पुन उम्मेदार बनाउने भएको छ । यसअघि एमाले नेता झनाथ खनालको पनि व्यापक चर्चा रहेको थियो ।

त्यस्तै कांग्रेसले भने पूर्व सभासद कुमारी लक्ष्मी राईलाइ राष्ट्रपतिको उम्मेदावर बनाउँने भएको  छ । काँग्रेसको आज बसेको बसेको केन्द्रीय समितिको बैठकले राइराइ राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।