बुधबार, बैशाख २६, २०८१

मन्त्री बाँस्कोटाले भने- विकृत मानसिकतालाइ बढावा दिने थप ३ लाख अश्लील वेभसाइट बन्द गछौं

काठमाडौं पौष १,  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बेथानचोक गाउँपालिका–२ मा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै अश्लील एवं यौनसम्बन्धित थप ३ लाख वेभसाइट बन्द गर्ने उद्घोष गर्नु भएको छ ।

कर्यक्रमलाइ सम्बोधन गर्ने क्रममा मन्त्री वास्कोटाले अश्लील वेभसाइटले विकृत मानसिकता र्ला बढावा दिने भएका कारण यसअघि २५ लाख अश्लील वेभसाइट बन्द गरिसकेको अव थप तीन लाख वेभसाइट बन्द गरिने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले आउँदो वर्ष नेपाल टेलिकमका े नयाँ विस्तारित रुप सार्वजनिक गरिने बताउँदै सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनु सेवाग्राहीलाइ आग्रह समेत गर्नु भएको समाचारमा  उल्लेख गरिएको छ ।

अश्लील वेभसाइटले विकृत मानसिकता कार्यक्रममा नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेल लगाउतका वक्ताले सम्बोधन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु