बिर्तामोड पुस १३, झापाको बिर्तामोड–२ चारपानेस्थित पाथीभरा ग्यासले स्थापनाको छोटो अवधिमै नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न समय गरी तीन चरणमा गरेको अनुगमनका क्रममा पाथीभरा ग्यास उद्योग प्रालिले सम्पूर्ण मापदण्ड पूरा गरेको आधारमा नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ को दफा ५ उपदफा (२)को खण्ड (क)बमोजिम एनएस चिन्ह प्रदान गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीद्दारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरेको हुन् । देशभर ५६ बढी ग्यास उद्योग भए पनि हालसम्म २३ वटा उद्योगले मात्र एनएस चिन्ह प्राप्त गरेका छन् ।२०औं वर्षदेखि सञ्चालनमा रहेर पनि मापदण्ड पूरा गर्न नसकेका कारण धेरै उद्योगले एनएस चिन्ह प्राप्त गर्न नसकेको अवस्थामा पाथीभरा ग्यास उद्योगले गुणस्तरको प्रमाणपत्र पाउनु उद्योग र उपभोक्ता सबैका लागि खुशीको विषय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
दुई विगाह क्षेत्रफलमा फैलिएको ग्यास उद्योगबाट उत्पादित ग्यास सिलिण्डर बिक्रीवितरणका लागि दुई सयभन्दा बढी डिलर र सवडिलर रहेको र सेमी अटोमेटिक मेसिन मार्फत् सिलिण्डरमा ग्यास भरिने उक्त उद्योगको स्टोरेज क्षमता बढी भएको, सुरक्षित कम्पाउण्ड, अनुभवी प्राविधिक तथा नयाँ र बलियो सिलिण्डर रहेको उद्योगका सञ्चालक एकराज उप्रेतीले बताए
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान