काठमाडौं कार्तिक १५, नेपाल पत्रकार महासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डल र नेपाल पत्रकार महासंघबीच आपसी सहकार्यका लागि सम्झौता भएको छ । ५ दिने नेपाल भ्रमणका क्रममा रहेको अल चाइना जर्नालिष्ट एसोसिएसनको प्रतिनिधिमण्डललाई आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गरिएको स्वागत तथा भेटघाटका क्रममा दुई देशका पत्रकारबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।
नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका महासचिव रमेश विष्टले र अल चाइना जर्नालिष्ट एसोसिएसनका तर्फबाट कार्यकारी सचिव पान ग्याङ्गले हस्ताक्षर गर्नु भएको छ । सम्झौतापत्रमा निम्न बुँदाहरु रहेका छन् ।
१.आपसी मित्रतालाई प्रगाढ पार्दै बेल्ट एण्ड रोड इनिसिएटिभका लागि दुवै पक्षका पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
२.दुई मुलुकका पत्रकार बीचमा प्रबुद्ध समुह निर्माण गरी संवाद, छलफल, गोष्ठी र बैठक जस्ता गतिविधिलाई निरन्तरता दिने ।
३.पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा भ्रमण आदान प्रदान गर्ने ।
४. बेल्ट एण्ड रोड इनिसिएटिभ विषयको रिपोर्टिङका लागि आपसी सहयोग गर्ने र उत्कृष्ट रिपोर्टका लागि पुरस्कारको स्थापना गर्ने ।
नेपाल पत्रकार महासंघको निमन्त्रणामा कात्तिक १२ गते भ्रमणका लागि चीनको All-China Journalists Association (ACJA)बाट आएका ६ जना वरिष्ठ पत्रकारको टोली कात्तिक १६ गते फर्कने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान