शुक्रबार, बैशाख १४, २०८१

ट्युनिसियालाई २–१ ले पराजित गर्दै इङ्ल्यान्डकोविजयीयात्रा सुरु

 काठमाडौं असार ५ ,  रुसमा जारी विश्वकप फुटबल अन्र्तगत सोमबार राति सम्पन्न खेलमा इङ्ल्यान्डले ट्युनिसियालाई २–१ ले पराजित गर्दै आफ्नो विजयीयात्राको सुरुवात गरेको छ ।

खेलको ११ औं मिनेटमा पहिलो गोल गरेका इङ्ल्यान्ड विरुद्ध पाएको पेनाल्टीको सदुपयोग गर्दै ३५ औं मिनेटमा ट्युनिसयाले खेल १–१ गोलको बराबरी गरेपछि ईन्जुरी समयमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्यान्डको तर्फबाट अकोृ गोलबाट आफ्नो जित पक्का गरेको हो  ।

यसैवीच आजको खेल   आषाढ ५ गते साँझ ५ः४५ –कोलम्बिया र जापान (समूह एच ) साँझ ८ः४५ –पोल्याण्ड र सेनेगल (समूह एच) राति ११ः४५ –रुस र इजिप्ट (समूह ए)  वीच  खेल हुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।