कार्तिक महिनामा महिलाहरूले ब्रम्ह मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दा मोक्ष प्राप्त हुने जिकिर
काठमाडौं कार्तिक ८, वडा दशैको अन्तिम दिन अर्थात चन्द्रमास अनुसार कोजाग्रत पूर्णिमाको भोलीपल्टबाट सुरु हुने कार्तिक महिना १२ महिनाहरू मध्ये एक महिना हो। यो महिना शरदऋतुको दोस्रो महिना पनि हो । कात्तिक महिना भन्ने वित्तिकै कार्तिक स्नानको प्रसंग आउँछ ।
जुन स्नाको आफैमा ठुलो महत्व रहेको छ । धार्मिक मान्यता अनुसार यस महिनामा स्नान, दान, आदी कार्य गर्दा मोक्ष प्राप्तिको मार्ग पहिल्याउँन सकिने जानिफकारहरु बताउँछन ।
त्यस्तैभर्म शास्त्रमा कार्तिक महिनाको विशेष महत्व उल्लेख गर्दै १२ महिनामा हरेक महिनाको आफ्नैआफ्नै महत्व रहेपनि स्कन्द पुराणले कार्तिक महिनालाइ व्रत र तपको दृष्टिबाट अत्यन्त महत्वपूर्ण महिनाको रुपमा व्याख्या गरिएको छ । कार्तिक महिना कल्याणकारी महिना भएको जिकिर गर्दै यसको महिमा उल्लेख गरिएको छ ।हो यी यस्ता धार्मिक महत्वलाइ मनन गर्दै कामपा वडा न.१९स्थित ढोकाटोलमा श्री वाल गोपाल भजन सञ्चालन संस्थाद्दारा एक महिने कार्तिक महात्म्य वाचन कार्यक्रमको आयोजना गरेका छन ।
कथावाचक सुशील राजोपाध्यायको मुखारविन्दुबाट एकमहिना सम्म प्रत्येक दिन हुने कथा वाचन कार्यक्रम हुँने आयोजक संस्थाका उपाध्यक्ष गोपाल मानन्धरले जानकारी दिएका छन। साथै उपाध्यक्ष मानन्धरले कथा वाचन कार्यक्रम आयोजनाका लागि संस्थाका अध्यक्ष अम्विका सिंह महर्जनको अध्यक्षतामा ३१ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको बताए ।
यस्तो छ कार्तिक महात्म्यको महत्व : तुलाराशिमा सूर्यनारायण प्रवेश हुनेबित्तिकै प्रारम्भ हुने कार्तिक महिनाको महत्वको पद्म पुराण र स्कन्द पुराणमा विशेष रूप वर्णन गरिएको छ । कार्तिक महिनामा महिलाहरूले ब्रम्ह मुहूर्तमा स्नान गरेर राधा—दामोदरको पूजा गर्दछन् । यसरी पूजा गर्दा व्रत बस्दा मोक्ष प्राप्त हुने जिकिर गरिएको छ । यस विषयमा भगवान् नारायणले ब्रम्हा लाई, ब्रम्हाले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक महिना नै सर्वगुण सम्पन्न महात्म्यको सम्वन्धमा बताउनुभएको उल्लेख गरिएको छ ।
जसअनुसार संसारमा सबै मानिस सुख, शान्ति र परम आनन्द चाहन्छन् । कोही पनि यस्ता हुँदैनन, जो आफू र आफ्ना परिवारलाई अशान्ति र दुःख चाहोस् । तर मानिसले बुझ्नपर्दछ कि दुःखबाट मुक्ति कसरी प्राप्त गर्न सकिन्छ । शास्त्रको भनाइअनुसार कार्तिक महिनामा स्नान व्रत जस्ले गर्दछ, उसले संयमका साथ नियमको पालना गर्नुपर्दछ । साथै श्रद्धा भक्तिपूर्वक भगवानको आराधना गर्नुपर्दछ । जसले यसरी नियममा रहेर कार्तिक महिनाभर स्नान व्रत गर्दछ, ऊ सपरिवारले आनन्द प्राप्त गर्ने सवामाल कुनै शंकोच नभएको र यस महिनामा व्रत बस्नेले अमलाको बोट मुनि बसेर भगवान् कार्तिकेयको कथा सुन्नुपर्दछ । साथै कन्या कुमारीलाई भोजन गराई आफूहरू पनि भोजन गर्नु पर्ने बताइएको छ । कार्तिक महिनाभर तुलसीको पूजा, आकाश दीप, पाताल दीप बालेर सेवा गर्नुपर्दछ र यसरी पूजा गरिएको । ठाउँमा यमराजका दूतहरू पनि आउन नसक्ने धर्मसास्त्रमा वर्णन गरिएको पाइन्छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान