काठमाडौ साउन ५, सत्तारूढ नेकपा ले ७७ जिल्ला र छ महानगरपालिकाका इन्चार्ज तथा सहइञ्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रवीचको एकाकार लाइ पूर्णता दिने क्रममा अर्थात पार्टी एकता अन्र्तगत आज लामो रस्सा कस्सीपछी जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने काम भएको हो ।
नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा यसअघि जिल्ला अध्यक्ष तथा सचिवको जिम्म्ेवारी बाँडफाँड गरिसकेका नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्ने कामसंगै अव पार्टीका मङ्गलबार बस्ने पार्टीको सचिवालय बैठकले विभागका प्रमुखको पनि निर्णय गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीमा नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिलाइ समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ ।जसअनुसार काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्जमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा , स्याङ्जा जिल्ला इन्चार्जमा भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल, सुनसरीको सहइन्चाज कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी, कालीकोट जिल्ला इन्चार्जमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लाइ जिम्मेवारी दिईएको छ ।
त्यस्तै भक्तपुरको इन्चार्जमा दिलीपकुमार प्रजापति, सहइन्चार्जमा सोमप्रसाद मिश्र , ललितपुरको इन्चार्जमा हरि दाहाल, सहइन्चार्जमा प्रमेश हमाल र काठमाडौको इन्चार्जमा सावित्रा भुसाल, सहइन्चार्जमा अञ्जना विशङ्खे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल र सुरेन्द्र मानन्धर लाइ जिम्मेवारी दिईएको छ । बाँकी जिल्लाका इन्चार्ज र सहइन्चार्ज निम्नानुसार रहेका विज्ञप्तिमा उल्लेख गरिएको छ
यस्तो छ नेकपा जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाउँनेको नामावली :
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान