बुधबार, बैशाख २६, २०८१

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

काठमाडौं असार २८,     कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्चभएसंगै खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोलरुलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेखभएअनुसार सप्तकोशी नदीको वहाव दुई लाख ७४ हजार ६५ क्यूसेक क्यूसेक मापन गरिएको र व्यारेजको ५६ ढोकामध्ये ३६ ढोका खोलिएको जनाएको छ । साथै जलसतहले अझै बढ्ने क्रममा रहेकाले सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको बुझिएको छ ।

यसैवीच पानीको बहाव उच्च भएसंगै भारतको बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको स्थानीय प्रशासन र प्रहरीलाइ उदृत गर्दै हाम्रा सहकर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु