काठमाडौ बैशाख १४, खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नियोजितरुपमा राजधानीको खुला मञ्च अतिक्रमण गर्दै आर्थिक लाभ सहित बन्द मञ्च बनाउँने लक्ष्य सहित ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले राजधानीको खुलामञ्च अतिक्रमण गर्दै व्यापारिक प्रयोजनका लागि सटर बनाएको भन्दै स्थानीय विभिन्न संघ संस्थाको दबाबसंगै महानगरले शनिबार डोजर चलाउँदै महानगरले संरचना भत्काएको हो ।
यसअघि शुक्रवार काठमाडौ क्षेत्र नम्बर ६ का संघीय संसद सदस्य भीमसेनदास प्रधानसहितको टोलीले आज खुला मञ्च अतिक्रमण गरि बनाईएको सटर प्रकरण अन्र्तगत काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाइ ध्यानाकर्षणपत्र बुझाउँदै गर्दा महानगर प्रमुख शाक्यले अनाधिकृतरुपमा बनेको ती सटर भत्काउँने प्रतिवद्धता व्यक्त गरेका थियो ।
भ्यु टावर निर्माण कम्पनी जलेश्वर स्वच्चन्द बिकोई बिल्डर्सलाई खुलामञ्चमा ट्राफिक प्रहरीको एउटा बिट, एउटा टिकट काउन्टर, एउटा चमेनागृह, एउटा औषधी पसल र दुईवटा शौचालय र दुईवटा यात्रु प्रतीक्षालय गरी जम्मा ८ वटा संरचना सञ्चालन गर्न अनुमति दिएको हो ।महानगरपालिकासँग भएको उक्त लिखित सम्झौताको कागज किर्ते गरेर जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले हाल खुलामञ्चको अस्थायी बसपार्कमा कामपाका जिम्मेवार अधिकारीहरुको मिलोमतोमा आथिर्क लाभ लिदै ५१ वटा अनाधिकृत सटर सञ्चालन गरेको थियो ।
सटर भत्काउने क्रममा ठूलो संंख्यामा नेपाल प्रहरी र महानगर प्रहरी परिचालन गर्दै सटर भत्काउने क्रममा खुलामञ्चमा काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायतकोउपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान