काठमाडौं बैशाख ३, विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोकावीचको तादम्यता कायम गर्ने लक्ष्य सहित तयार गरिएको सम्पदा पदयात्राको गुरु योजना विश्व सम्पदा दिवस—२०१९ को अवसरमा सार्वजनिक गरिने भएको छ । गुरु योजनामा मुलत स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, स्थानीय जनताको आर्थिक विकासमा टेवा पु-याउने, आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि गर्दै महानगरका मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, र यसको सम्बद्र्धनका लागि आवश्यक निति तय गरिएको बताईएको छ ।
त्यस्तै सम्पदा पदयात्राको २.२ किलोमिटर दुरीभित्र बसन्तपुरबाट दरवार क्षेत्रबाट विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूसम्म पुग्दा यसवीचमा इतिहासको विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल लगायतका करिब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने महानगर अन्र्तगतका सम्पदा तथा पर्यटन समितिले जनाएको छ ।
साथै यी यस्ता महत्वपूर्ण सम्पदाको पहिचान सहित संरक्षणका लागि महानगरपालिकार्ले विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँ ठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने र पदमार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ । यसका लागि आर्ट ग्यालरी, पुस्तकालय र पर्यटन सूचना केन्द्रको समेत स्थापना गरिने भएको छ ।
त्यस्तै हनुमानढोका — काष्ठमण्डप — मरु गणेश — मरु हिटी — सन्तानेश्वर महादेव — मरुबही — मिच्याः गल्ली — बन्जाः हिटी — साः (तेल मिल) — चस्वांद्वँ — दमाइ टोल — सुन्ता गल्ली — पाछै गल्ली — नरदेवी द्यःछेँ — आयुर्वेदिक अस्पताल — सामुदायिक (लोकेश्वर) गल्ली — बुरांखेल — म्येछ्यों हिटी — तप्यँताँ — रञ्जित मल्ल सतः घाट — भेलु महादेव — डल्लु चौतारा — निपु हिटी (भीमसेन मन्दिर) — धिमे ल्वहं — चारा हिटी — भुइखेल हुँदै स्वयम्भूसम्मको क्षेत्रलाइ सम्पदा पदमार्गको प्रारुपमा पहिचान गरिएको समितिले जनाउँदै गुरु योजना सार्वजनिकरणको क्रम पूर्व स्वयम्भू भुइखेलदेखि हनुमानढोका दरवार क्षेत्रसम्म -याली आयोजना गरिने बतार्ईएको छ ।
यसअधि अर्थात गत वर्ष काठमाडौ क्षेत्र नं ८ का लागि संघीय संसदका सदस्य जीवनराम श्रेष्ठको अगुवाइमा संस्कृति र सम्पदाको संरक्षण एवम जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनका लागि पदयात्राको आयोजना गरिएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान