काठमाडौं चैत १४ , डा.हर्ष बहादुर बुडामगरको आठौ स्मृति दिवसको अवसरमा डा।हर्ष बहादुर बुडामगर स्मृति प्रतिष्ठानद्दारा आज एक कार्यक्रमकावीच राष्ट्रकवि माधव प्रसाद घिमिरेको लैनचौरस्थित निवासमा समर्पण गरिएको छ ।
हुनत प्रतिष्ठानद्दारा गत माघ २० गते राजधानीमा आयोजित राष्ट्रकवि महाअभिनन्दन कार्यक्रममा प्रस्तुत महाअभिनन्दन ग्रहणका लागि राष्ट्रकवि घिमिरे विसन्चो भएका कारण अभिनन्दन ग्रहण गर्नका लागि उपस्थित हुन नसक्नु भएपछि उहाँलाइ आज रु ५१ हजार राशी सहित अभिनन्दन पत्र दोसल्लाको महाअभिनन्दन समर्पण गरिएको हो । त्यस अवसरमा राष्ट्रकवि घिमिरेका धर्मपत्नी महाकालीदेवी लाइ समेत अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ उन्नती बोहराले कला साहित्यलाई थप उजागर र बिकसित गर्न प्रतिष्ठानले काम गर्दे आएको बताउँदै राष्ट्रकवि घिमिरे सहित उहाँको धर्मपन्ती समेतलाइ अभिनन्दन गर्नु पाउँनु प्रतिष्ठानको लागि महत्वपूर्ण उपलब्धी भएको बताउँनु भएको थियो । कार्यक्रमका प्रतिष्ठान आवद्ध एवम वरिष्ठ सञ्चारकर्मी अस्मिता भण्डारीले राष्ट्रकवि निवासमा रहेको उहाँको संग्रहालयको संरक्षणका लागि तत्काल नेपाल सरकारले पहलकदमी लिनु पर्ने बताइन ।
कार्यक्रममा बिभिन्न साहित्यीक बिधाका बिज्ञ व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
यसैवीच कार्यक्रममा डा, हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा राजधानीमा केहि समय पहिले आयोजित ‘पहिलो लाहुरे विद्यावारिधि डा.हर्षबहादुर बुढामगर’ स्मृतिग्रन्थको लोकापर्ण कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दवहादुर पुनले हर्षबहादुर बुढामगरको नाममा हुलाक टिकट प्रकाशनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए अनुरुप आजकै दिन सम्वद्ध निकायले डा, बुढामगरको तस्वीर अंकित हुलाक टिकट प्रकाशनको लागि स्वीकृति जनाएको जानकारी समेत दिईएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान