बुधबार, बैशाख २६, २०८१

बोलेरो दुर्घटनामा ५ को मृत्यु ९ घाइते

काठमाडौ माघ २४,  फिक्कलबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको बोलेरो फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनको साथै नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा परि जीवन गुमाउँनेमा ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको बताईएको छ ।

त्यस्तै वोलेरो दुर्घटनामा परि घाइते भएका सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031