नेपालसंग द्विपक्षीय सम्बन्ध गाँस्न नआएको तथ्यप्रति सरकारले नजर अन्दाज गर्दै विवादित विदेशी पाहुनालाइ नेपाल सरकारले कूटनीतिक परम्परा समेतको कुनै पर्वाह नगरी सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको जिकिर
समिटको विरोधमा पर्चा
काठमाडौं मंसिर १४ , आजबाट राजधानीम एशिया प्यासिफिक समिट २०१८’ को औपचारिक सम्मेलन हुँदैछ । सम्मेलनमा सम्मेलनमा छ राष्ट्ररसरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५ सय विदेशी अतिथिको उपस्थितीम आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुँदै गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने बताइए पनि मुलुकका परराष्ट्र मामिलाका जानकारहरुले प्रस्तुत सम्मेलनको कुनै उपादेयता नभएको जिकिर गरेका छन ।
यसक्रममा आईएनजीओका पाहुनालाई उपप्रधानमन्त्रीद्वारा स्वागत गराउँदै सरकारले कुन ढंगले कूटनीति अघि बढाउन खोजेको हो, त्यो बुझ्न नसकिएको परराष्ट्रविदहरुको जिकिरसंगै पूर्वराजदूत डा.दिनेश भट्टराईले आईएनजीओको सम्मेलनमा सहभागी हुन आएका र नेपालसंग द्विपक्षीय सम्बन्ध समेत नभएका विवादित विदेशी पाहुनालाइ नेपाल सरकारले कूटनीतिक परम्परा समेतको कुनै पर्वाह नगरी सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको बताए ।
साथै आयोजक संस्था युनि��र्सल पिस फेडरेसनले क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने सर्वत्र चर्चाभएसंगै आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरि आफ्नो अभिष्ट छाँयामा पार्नुको अलावा सहभागी पाहुनाको सामु सरकारको कुटनीति मामिला कमजोर भएको देखाउँदै औपचारिक भ्रमणको सबै खर्च राज्यलाइ वोक्न लगाउँदै गर्दा र सहभागी पाहुना नेपालसंग द्विपक्षीय सम्बन्ध गाँस्न नआएको तथ्यप्रति सरकारले नजर अन्दाजप्रवृति प्रस्तुत गरेको दावी गरेका छन ।
यसको ज्वलन्त उदाहरण कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विमानस्थलमा नेपाल हाम्रो मित्रराष्ट्र भएपनि नेपाल र कम्बोडियाको राजनीतिक प्रणाली नमिल्ने बताउँदै नेपालमा तपाईंहरूले जे गर्न खोज्नु भएको छ, त्यो हाम्रो प्रणालीअनुरुप नमिल्ने बताउनु रहेको जिकिर गरिएको छ ।
यसैवीच नेपाल समाजवादी कांग्रेसले त सो सम्मेलनकै विरोध गर्दै राजधानीका विभिन्न स्थानमा पर्चा छरेका छन । पर्चामा ‘हिन्दु संस्कृति माथीको अतिक्रमण बन्द गरियोस्, , अमेरिकी साम्ररान्यवाद मुर्दावाद र अन्तर्राष्ट्रिय धार्मिक अतिवाद मुर्दावाद’ लेखिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान