बुधबार, बैशाख १९, २०८१

राससलाई सरकारी भन्दा पनि सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्न आवश्यक : गगन

 काठमाडौ कार्तिक २९, नेपाली काङ्ग्रेस केन्द्रीउ सदस्य एवम् संघीय ससंदका सासंद गगन थापाले प्रेस युनियन रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको उद्घाटन गर्दै प्रजातान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रता कुण्ठित पार्ने नियोजित खेल भन्दा पनि यसको नियमनलाइ विशेष रुपम कार्यान्वयन गर्न आवश्यक रहेको बताउँनु भएको छ ।  साथै उहाँले राससलाइ सरकारी भन्दा पनि सार्वजनिक सञ्चारमाध्यमका रुपमा विकास गर्न आवश्यक रहेको बताउँदै सरकारलाइ जाहित वेगरको कार्य सम्पादन नर्गन आग्रह गर्नु भएको छ ।

कार्यक्रमा युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्य राससका महाप्रबन्धक ओपेन्द्र शर्मा लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडी ,राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल लगायत मुलुकको प्रेस जगतले झेल्दै आएको समस्याका सवालमा आफ्नो अभिमत प्रस्तुत गर्दै पत्रकार  र पत्रकारिता जगतको हित गर्ने कार्य सम्पादन गर्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै प्रस्तुत अधिवेशनले प्रतिष्ठान शाखाको अध्यक्षमा मोहिनी रिसाल नेतृत्वको नयाँ कार्य समति तथा केन्द्रीय र प्रदेश पार्षदको चयन गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031