बुधबार, बैशाख १९, २०८१

मुख्यमन्त्री लालबाबुको प्रम ओलीलाइ प्रश्न ? कानुन माथि हो कि यो देशको प्रधानमन्त्री

 काठमाडौं भाद्र २०, गत भाद्र १० गते जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश २ सरकारको बिदाको चर्चा परिचर्चा अहिले सर्वत्र चुलिदै गएको छ । जनकपुरमा रहेको नेपाल राष्ट्र बैंकले केन्द्रीय सरकारको निर्देशन भन्दै प्रदेश सरकारले जारी गरेको बिदाको अवज्ञा गर्दै त्यस सदन कार्यालय सञ्चालन गरेपछि प्रस्त्त चर्चा चुलिदै जानुको अलावा विदा कार्यान्यन गराउँन प्रदेश सकारका मन्त्री नै कार्यालय परिसरमा धर्नामा बसेसंगै चर्चा आफै चरम चुलिमा पुगेको हो ।

 यसै चर्चाका वीच प्रदेश सरकारले दिएको सार्वजनिक बिदा राष्ट्र बैंकले अवज्ञाा गर्नु जस��ता सवालमा केन्द्रीत रहेर नेपाली रेडियो नेटवर्कको कार्यक्रमको आजको श्रृखलामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले  प्रदेश सरकारले विदा दिइसकेपछि सबै सरकारी कार्यालय बन्द हुनुपर्ने त्यस्तै  प्रदेश सरकारको नितिगत निर्णय गर्ने अधिकारमाथि केन्द्रीय सकारको हस्तक्षेप गर्नु किमार्थ स्वीकार गर्न नसक्ने जिकिर गर्नुभएको छ।

साथै प्रदेश सरकार भन्ने तर उसको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दै जारी सूचनाको अवज्ञाा गर्नले मुलुककमा कानुन माथि हो कि यो देशको प्रधानमन्त्री भन्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाइ प्रश्न गरेका छन । मुलुकको सविधान र कानुन भन्दा व्यक्ति माथि हुन सक्दैन प्रदेश सरकारले विदा दिएपछि त्यो प्रदेशका सबै कार्यालयले पालना गर्नुपर्छ भन्ने त कानुन त व्यवस्था वाहिर कोहि जान नमिल्लने उहाँको जिकिर रहेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31