काठमाडौ साउन २६, लायन्स क्लब ३२५, ए–२ को पहिलो नियमित क्याबिनेट बैठक डिस्ट्रिक गभर्नर सुदर्शनधर प्रधानांङ्गको सभापतित्वमा सम्पन्न भएको छ । बैठकको प्रारम्भमा गभर्नर प्रधानांङ्गले स्वागत अभिव्यक्ति दिनुहुँदै लायन सदस्यहरुलाइ सामाजिक कार्यक्रममा जुट्न आव्हान गर्नु भएको छ ।
बंगलादेशका अन्तर्राष्ट्रिय डाइरेक्टर काजी अक्रामुद्दीन अहमदको प्रमुख आतिथ्यतामा सम्पन्न प्रस्तुत बैठकमा डिस्ट्रिक जीएमटी कोआर्डिनेटर पीडीजी मधुकरकुमार उपाध्याय, पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर ई सञ्जय खेतान, एलसीआईफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी, जीएमटी एरिया लिडर खगेन्द्र सिटैला, मल्टीपल काउन्सील चियरपर्सन डिआर खनाल, डिस्ट्रिक–३२५, ए–१ का डिस्टिक गर्भनर अनन्तप्रसाद भेटवाल, डिस्ट्रिक ३२५, बी–२ का गभर्नर अशोककुमार श्रेष्ठ र डिस्ट्रिक ३२५, बी–२ का डिस्ट्रिक गभर्नर सुनिल ओझा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नर्भिक इन्टरनेशनल अस्पतालले लायन्स सदस्यहरुलाई ३० प्रतिशत छुट दिने व्यवस्थाको घोषणा गरेको छ भने ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले पनि लायनसदस्यहरुलाई विशेष सुविधा सहित सेवा दिने उद्घोष गरेका छन । कार्यक्रममा विभिन्न सामाजिक कार्यमा योगदान पु-याउने लायन व्यक्तित्वहरुलाई प्रमुख अतिथि अन्तर्राष्ट्रिय डाइरेक्टर काजी अक्रामुद्दीन अहमद र डिस्ट्रिक गभर्नर सुदर्शनधर प्रधानाङ्ग सहितको टिमले सम्मान गरेको थियो । त्यस्तै सम्पन्न क्याबिनेट बैठकले डिस्ट्रिक बजेट २०१८/१९ पारित गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं रेज, लायन्स क्लब अफ काठमाडौं हिमचुलि, लायन्स क्लब अफ गाईघाट सिटि, लायन्स क्लब अफ काठमाडौं फिलोशिप, लाईन्स क्लब अफ काठमाडौं किप’ र लायन्स क्लब अफ काठमाडौं उदयको संयुक्त आयोजनमा भएको प्रस्तुत पहिलो नियमित डिस्ट्रिक क्याबिनेट बैठकमा उपस्थित लायन्स सदस्यहरुलाई फस्ट भीडिसि शोभा जोशीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान