मङ्लबार, बैशाख ११, २०८१

साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन

 काठमाडौ साउन २५,  साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको आज साँझ निधन भएको छ । ६५ वर्षीय यज्ञनिधिको उपचारको क्रममा निधन भएको हो ।

दुई दशकअघि मिर्गौला प्रत्यारोपण गर्नु भएका दाहालको गत बुधबार डायलासिस गर्नेक्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचारकक्षमा उपचारारत हुनुहन्थ्यो ।

तर चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलासिस गर्न सल्लाह दिएपछि शुक्रबार उनलाई थप उपचारका लागि सुमेरु अस्पताल लगिएको थियो ।

Publish on: Aug 10, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।