मङ्लबार, बैशाख २५, २०८१

अस्थायीरुपमा हुनमानढोका स्थित संग्रहालय सञ्चालनमा

काठमाडौ जेठ ९,  २०७२ को बैशाख १२ मा गएको महाभूकम्पका संग्रहालय रहेको दरवार समेत क्षतिग्रस्त भएका कारण बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित संग्रहालय अस्थायीरुपमा सञ्चालनमा आएको छ ।

संग्रहालय रहेको भवन बनिनसकेपनि दरबारको ढुकुटीमा अस्थायी रुपमा संग्रहालयमा संग्रहित ऐतिहासिक सामाग्री हेर्ने व्यवस्था सहित संग्राहलय सञ्चालनमा ल्याईएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।   संग्रहालयमा भूकम्पपछि उत्खनन गरिएका सांस्कृतिक सम्पदा सहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको जीवनका पाएसम्मका चीजबीज र ऐतिहासिक सामग्री संग्रह गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु