काठमाडौ जेठ ३, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको छ । पार्टी एकतालाई अन्तिमरुप दिन आज प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय अनुमोदन गरेको हो । एकताको निर्णयसँगै दुवै दलले पार्टी विघटन भएको घोषणा गर्नेछन् । दुवै पार्टी विघटनपछि नयाँ पार्टी गठन हुने र यसका लागि एमाले केन्द्रीय कमिटीको बैठक र माओवादी केन्द्रको सचिवालयको बैठक बस्दै गरेको बताईएको छ ।
त्यस्तै एकतासंगै अव नयाँ पार्टी एमालेबाट २४१ जना र माओवादी केन्द्रबाट २०० जना गरि ४४१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ भने एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना समावेस गर्दै ४३ सदस्यीय स्थायी कमिटी बनाइने भएको छ । प्राप्त जानकारी खनुसार स्थायी कमिटीमा क्रमस एमालेबाट केपी शर्मा ओली, झापा,झलनाथ खनाल, इलाम,माधवकुमार नेपाल, रौतहट,वामदेव गौतम, बर्दिया,सुवासचन्द्र नेम्वाङ, इलाम,६,भीम रावल, अछाम,७, युवराज ज्ञवाली, दाङ,अष्टलक्ष्मी शाक्य, काठमाडौं,ईश्वर पोखरेल, काठमाडौं,विष्णु पौडेल, रुपन्देही,घनश्याम भुसाल, रुपन्देही,प्रदिप ज्ञवाली, गुल्मी,१३, भीम आचार्य, सुनसरी,पृथ्वी सुब्बा गुरुङ, लमजुङ,गोकर्ण विष्ट, गुल्मी,योगेश भट्टराई, ताप्लेजुङ शंकर पोखरेल, दाङ,मुकुन्द नेउपाने, बारा,सुरेन्द्र पाण्डे, चितवन,छविलाल विश्वकर्मा, रुपन्देही,सत्यनारायण मण्डल, सप्तरी,किरण गुरुङ, तनहुँ,अमृत बोहरा ,सिन्धुपाल्चोक,केशव बडाल ,काभ्रे,सोमनाथ अधिकारी प्यासी त्यस्तैगरि
माओवादी केन्द्रबाट भने ,पुष्पकमल दाहाल प्रचण्ड, चितवन,नारायणकाजी श्रेष्ठ ,गोरखा,रामबहादुर थापा बादल, चितवन, टोपबहादुर रायमाझी, अर्घाखाँची,अमिक शेरचन, चितवन,जनार्दन शर्मा, पश्चिम रुकुम,७, वर्षमान पुन, रोल्पा, देवप्रसाद गुरुङ, लमजुङ,पम्फा भुसाल ,गिरिराजमणि पोखरेल, महोत्तरी,मातृकाप्रसाद यादव, धनुषा ,अग्नि सापकोटा, सिन्धुपाल्चोक,ओनसरी घर्ती, रोल्पा,लेखराज भट्ट, कैलाली,शक्ति बस्नेत, जाजरकोट, हरिबोल गजुरेल, सिन्धुली,लिलामणि पोखरेल, काठमाडौं,राम कार्की ,झापा रहने बताईएको छ ।
त्यस्तै गरि पार्टीको नयाँ संरचनुरुप ९ सदस्यीय हाइकमाण्ड समिति समेत बन्ने भएको छ । जुन समितिमा केपी ओली र पु प्रचण्डसंगै झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनुहुने जानकारी प्राप्त भएको छ । अन्तत आजै अपराह्न पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुने दुवै दलका नेताहरुले बताएका छन् ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते
- यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]
- सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]
- मन्त्रिपरिषद् बैठक : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
- कांग्रेस संसदीय दलको बैठक: नीति तथा कार्यक्रमपछि कांग्रेसले संसद् बैठक सञ्चालमा अवरोध गर्ने
- कांग्रेसलाई संसद् अवरोध नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
- प्रधानमन्त्री प्रचण्डसंग महत्वपूर्ण संवाद: काँग्रेस महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटारमा
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान
।