आइतवार, बैशाख २३, २०८१

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

 काठमाडौ फागुन १०, राष्ट्रपतिको निर्वाचन आगमी फागुन २९ गते हुने भएको छ ।   प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा ९२० को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगद्दारा बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  त्यस्तै विज्ञप्तिमा बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनका लागि मतदानको समय तय गरिएको उल्लेख गरिएको छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।