बुधबार, बैशाख २६, २०८१

प्रमओली र मा.के.का अध्यक्ष प्रचण्डवीच भेटवार्ता

भक्तपुर फागुन ५ ,  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केर्पी ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच आज प्रमको निजि निवास बालकोटमा महत्वपूर्ण भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उहाँहरुवीच दुइ पार्टीबीचको एकीकरण र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ ।

त्यस्तै भेटवार्तापछि अध्यक्ष प्रचण्डले त्यहाँ उपस्थित सञ्चारकर्मीहरुलाइ पार्टी एकताकाबारेमा छलफल भएको प्रतिक्रिया दिदै एकताका बारेमा छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ, छिटो पार्टी एकता घोषणा गर्ने तयारी रहेको बताउँनु भएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।

साथै उहाँले आइतवार एकता संयोजन समितिको बैठक बस्ने र प्रस्तुत बैठकबाट सरकारमा सहभागिताका बिषयमा विस्तृत छलफल गर्ने नितिगत सहमति कायम भएको उहाँले बताउनुभएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031