बुधबार, बैशाख २६, २०८१

विहिवार काँग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौ माघ ३,  नेपाली काँग्रेसले आगामी विहिवारको लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था आसन्न निर्वाचन र सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको लगायतका थप समसामयिक विषयमा छलफल गरिने काँग्रेस मुख्यालयले जनाएको छ ।

त्यस्तै काँग्रेस वृतमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग हुँदै आएको अवस्थालाइ सम्बोधन गदै्र्र बस्न लागेको प्रस्तुत केन्द्रीय े बैठकले यावत विषयलाइ सम्बोधन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु