बुधबार, बैशाख १९, २०८१

संक्रमणबाट पाटन अस्पतालमा दुई महिलाको मृत्यु

काठमाडौ भाद्र १३ ,

विश्वव्यापी कोभिड १९ को संक्रमणबाट पाटन अस्पतालमा दुई महिलाको मृत्यु भएको छ ।काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षकी महिलाको संक्रमणका कारण शनिबार मृत्यु भएको हो।

५१ वर्षकी महिलामा सामान्य ब्लड प्रेसरबाहेक अरु कुनै रोग नभएको र भक्तपुरकी महिलामा त अरु कुनै रोग नै नभएको अस्पातालले जनाएको छ ।
दुबैलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि संज्ञmमणबाट बचाउन नसएिको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु