बुधबार, बैशाख २६, २०८१

१२ वर्ष भन्दा माथिका सवैले अनिवार्य मास्क प्रयोग गर्नु पर्नेमा डब्लुएचओको जोड

समाचार एजेन्सी/ काठमाडौं भाद्र ७ ,

विश्वव्यापी कोभिड संक्रमण यसको फैलिदो संक्रमणको रफ्तार नियन्त्रणको लागि प्रयो गरिने मास्क प्रयोग सम्बन्धी विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ नयाँ निर्देशिका जारी गरेको छ ।

जारी निर्देशिकामा डब्लुएचओले कोभिड १९को संक्रमणबाट जोगिन १२ वर्ष माथिका सबैले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र मास्क को प्रयोगबाट एव्यक्ति बाट अर्को व्यक्तिमा संक्रमण फैलिन नसक्ने जनाउदै मास्कको आवश्यक ता उपादृयतामाथि प्रकाश पारेको छ ।

त्यस्तै डब्लुएचओको उक्त निर्देशिकामा पाँच वर्षसम्मका बालबालिकाले मास्कको प्रयो नगरेपनि कुनै हानी नोक्सानी नहुने भएपछि १२ वर्षका किशोरकिशोरी संगै सवै उमेरका व्यक्तिले मास्क अनिवार्य गर्नुपर्ने बताएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु