सिकाई आदान प्रदान कार्यक्रमले दुई देश बीचको खानपानको संस्कृति बुझ्न र दुई भिन्न समाजवीचको सामिप्यतालाइ थप सहज बनाउन पुग्ने राजदुत राजदुत बेनीओमरको विस्वास
काठमाडौं भाद्र ५ .
नेपाल स्थित ईजरायलीदुतावासले ईजरायली परिकारको विविधता सम्बन्धीअनलाईन कन्फरेन्सको सुरुवात गरेको छ । ईजरायलका प्रख्यात टेलिभिजन प्रस्तोात एवं सेफ गीलहोभावको सञ्चालनमा भाद्र ३ गते काठमाडौं मेरियट होटलका सेफहरुसँग ईजरायली पकवानको इतिहास तथा संस्कृतिबारे भिडियो कन्फरेन्समार्फत् सिकाई आदानप्रदान गरिएको हो ।
त्यस्तै सिकाइको क्रममा तयरा पारिएको विभिन्न इजरायली परिकार पितृ सम्मान दिवस अर्थात कुशे औंशीको अवसरमा भक्तपुर स्थित मानव कल्याण समाजमा आश्रित ६ दर्जन भन्दा बढि व्यक्तिहरुलाइ भोजनको गराईएको थियो । त्यस अवसरमा कोभिड जोखिमको महामारीबाट जोगिन आश्रमलाई दुतावासले मास्क, पञ्जा, स्यानिटाईजर, साबुन, स्यानिटाईजर स्ट्यान्ड लगायतका सुरक्षा सामग्री समेत वितरण गरिएको थियो ।
भोजन तथा सुरक्षा सामाग्री वितरण कार्यक्रमको समापनसत्रमा नेपालका लागि ईजरायली राजदुत बेनीओमरले यस किसिमको सिकाई आदान प्रदान कार्यक्रमले दुई देश बीचको खानपानको संस्कृति बुझ्न र दुई भिन्न समाजवीचको सामिप्यतालाइ थप सहज बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा मेरियटका सेफ रञ्जनले खानापनि सञ्चारको सुक्ष्म माध्यम भएकाले ईजरायली परिकार सिक्न पाउनु उपलब्धी भएको र यसले नेपाल–ईजरायल खानपानको सम्बन्धमा नयाँआयाम थप्ने अभिमत प्रकट गर्नभएको थियो भने मानव सेवआश्रमकी सञ्चालिका एवं अध्यक्ष सुमित्रा चौलागाईले ईजरायली दुतावासलाई धन्यवाददिदै बुवाको मुख हेर्ने दिन परेर सस्थालाई दिएको सहयाग प्रतिआभार व्यक्तगर्नु भएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान