काठमाडौं बैशाख ८ , नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रदेश समिति अन्र्तगत रहेका जिल्ला शाखा आवद्ध विभिन्न प्रकृतिका बिरामीका कारण नियमित औषधि सेवन गरिरहेका वरिष्ठ सञ्चारकमीइ लाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराएको छ ।
विश्वव्यवापी कोभिड – १९ संक्रमणको जोखिम फैलिन नदिन सरकारले जारी गरेको ‘लकडाउन आदेशका कारण औषधि प्राप्तिमा असहज नहोस भन्ने लक्ष्यका साथ समितिले गत बैशाख २ गते जारी सूचना अनुरुप महासचिव श्रीजन झाको संयोजकत्वमा फोकल पर्सन समितिका कोषाध्यक्ष टेनिस रोका, समिति सदस्य सागर पन्त रहने गरि बनाईको सहजीकरण समितिले महासंघ काठमाडौं शाखाका सदस्य चक्रपाणि नेपाल र सोहि शाखाका अर्का सदस्य नेत्र बहादुर हमालबाट प्राप्त जानकारी अनुरुप औषधि उपलब्ध गराएको हो ।
उपत्का प्रदेश समितिका महासचिव श्रीजन झाले औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यको सहकार्य र सहयोगमा त्यस्तै औषधि थोक व्यवसायी संघका महासचिव गणेश नेपालको सहजीकरणमा वरिष्ठ पत्रकार नेपाललाइ बजारमा अभाव रहेको म्याक्सट्रेड ३० एचएम नामको इन्सुलेस २५ दिनका लागि प्रयोग गर्न पुग्ने गरि र पत्रकार हमाललाइ तत्काल प्रयोग गर्न पुग्ने गरि एमलोड ५, लोसाप २५ नामक औषधि सहयोग गर्नु भएको हो ।
त्यस्तै यसवीचमा औषधि उपलब्ध गराएसंगै उपत्यका प्रदेश समितिका महासचिव झाले हामीसंगको कुराकानीको क्रममा केहि साथीहरुलाइ प्राप्त अको जानकारी अनुरुप संभवभए सम्मको औषधि उपलब्ध गराउने आयातकर्ता संघका महासचिव आचार्यले दिनु भएको सहयोगी बचनको लागि हार्दिक स्वागत सहित धन्यवाद व्यक्त गर्नु भएको छ ।
औषधि हस्तान्तरणको क्रममा फोकल पर्सन सागर पन्त, महासंघ काठमाडौका उपाध्यक्ष सूर्य सूवेदी , रिपोर्टस क्लवका पत्रकार उत्तमराज पन्त , फोटो पत्रकार अनुप प्रधान लगायतको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
- जापानी परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आउँदै
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान