शनिबार, बैशाख १५, २०८१

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा दुई महत्वपूर्ण अध्यादेश जारी

काठमाडौं वैशाख ८ , राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश जारी गर्नु  भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।