बुधबार, बैशाख २६, २०८१

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ चैत ३,  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर चार रुपैँया ५० पैसा घटाएको छ ।

पेट्रोलियम पदार्थको घट्दो मुल्य अनुरुप पेट्रोलका खुद्रा बिक्री मूल्य रु १०६ र डिजेल र मट्टीतेलको मूल्य रु.९५ प्रतिलिटर कायम भएको छ । जुन मूल्य आज रातिदेखि लागू हुने निगमद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829