बुधबार, बैशाख २६, २०८१

३ लाख २६ हजार घुस रकम सहित वन अधिकृत डिसी पक्राउ

काठमाडौ साउन २७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु ३ लाख घुससहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बिपिनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार वन अधिकृत डिसीले ठेकेदारलाई काठ मिलाइदिने भन्दै रु तीन लाख २६ हजार अनियमितरुपमा आर्जन गरेको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा वन अधिकृत डिसीलाई पक्राउ गरेको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु