मङ्लबार, बैशाख २५, २०८१

गुंला पर्वको अवसरमा स्वयम्भू महाचैत्य परिक्रमा गर्दै

काठमाडौं साउन १७ , आजबाट शुरु भइ एक महीनासम्म मनाइने गुंला पर्व को क्रममा बाजागाजासहित स्वयम्भू महाचैत्य परिक्रमा गर्दै । प्रस्तुत  पर्वमा प्रत्येक दिन बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गर्न परम्परा रहिआएको छ ।

यसपटकको गुंला पर्वको अवसरमा सम्बन्धित समुदायले स्वयम्भू महाचैत्य परिक्रमा गर्ने क्रममा बजाइने बाजागाजामा समेत गुठी विधेयकको खारेजी र उपत्यकालाइ सांस्कृतिक स्वायत्त क्षेत्र घोषणाको माग गरिएको व्याननर प्रदर्शन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु