शुक्रबार, बैशाख १४, २०८१

काठमाडौंमा यत्र तत्र सर्वत्र सलह किराको झुण्ड

विष्णु विष्ट
काठमााडैं असार १६ , काठमाडौं लगायतका उपत्यकामा पनि सलह किरा यत्रतत्र सर्वत्र देखिएको छ । पछिल्लो समय सलह किरा काठमाडौंको बसन्तपुर र लतिपुर क्षेत्रमा परिवर्तित हावाको वहावसंगै झुण्डबाट छुटेर  सलह किराहरु उपत्यकामा आइपुगेको सम्वद्ध बिज्ञहरुले बताएका छन् ।

त्यस्तै जारी मनसुनको बेला पानी परिरहेको र सलहको झुन्ड कम देखिएकाले नआतिन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।