शुक्रबार, बैशाख १४, २०८१

६६ बर्षीय थाई नरेश वजिरालंगकर्णले गरे आफ्नै अंगरक्षकसँग विहे

काठमाडौं बैशाख १९ / समाचार एजेन्सी,  ६६ बर्षीय थाई नरेश वजिरालंगकर्णले आफ्नै अंगरक्षकसँग बिहे गरेका छन् । वजिरालंगकर्णले आफ्नो राज्याभिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलले जनाएका छन । हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सन् २०१६ मा पिता राजा भूमिवोल अदुल्यादेजको निधनपछि राजा भएका नरेश वजिरालंगकर्णको शनिबार राज्याभिषेक हुँदै गरेको जनाउँदै थाइ नरेहको यसअघिका श्रीमतीसंग सम्बन्ध बिच्छेद भैसकेको पहिलेका तीन श्रीमतीबाट थाई नरेशका सात सन्तान रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।