बिहिबार, बैशाख २०, २०८१

पूर्वयुवराज्ञी हिमानीद्वारा जीवित देवी श्रीकुमारीको दर्शन एवम् पूजाअर्चना

 काठमाडौं साउन ७ ,    पूर्वयुवराज्ञी हिमानी शाह शाह आफ्ना सुपुत्र हृदयेन्द्र सहित आज राजधानीको बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन सहित पूजा अर्चना सहित श्रीकुमारीको हातबाट प्रसाद र आर्शिवाद ग्रहण । गर्नुभएको छ ।
यसअघि, आजै पूर्वयुवराज्ञी शाहले साउने सोमबारको अवसरमा पशुपतिनाथ र गुह्वेश्वरी मन्दिरमा पनि पूजा अर्चना गरेकी थिइन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु