बुधबार, बैशाख १९, २०८१

नेकपाको पहिलो बैठक बस्दै , पार्टी एकीकरणको विषयमा ब्रिफिङ लगायतका कार्यसूची

काठमाडौ जेठ १०,  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को पहिलो बैठक आज बस्ने लागेको हो । पार्टी एकीकरण पछि पहिलो पटक ४४१ सदस्यीय रहेको प्रस्तुत पार्टीको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

अपराह्न ४ वजे बस्ने बैठकमा मुलत पार्टी एकीकरणको उद्देश्य लगायतको विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने उहाँले बताउनुभयो । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन दिने लगायतका कार्य सूची तय भएको सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु