बिहिबार, बैशाख २०, २०८१

नुवाकोट जिससमा अख्तियारको छापा , सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी फाइल नियन्त्रणमा

 नुवाकोट जेठ १०,   जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटमा बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज छापा मार्दै सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी सक्कल कागजात नियन्त्रणमा लिएको छ ।

 आयोगका अनुसार जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटको कार्यालयमा सामाजिक सुरक्षा भत्ताको सूचीमा मृत्यु भइसकेका र हँुदै नभएका व्यक्तिको नाममा रकम निकासा हुने गरेको सूचना बाहिर आएपछि आयोगको टोलीले छापा मारेको जनाएको छ । त्यसक्रममा आव २०६८/ ०६९ देखि चालु आव २०७४/ ०७५सम्मको सामाजिक सुरक्षा भत्ताको कागज नियन्त्रणमा लिएर कारबाहीको लागि अनुसन्धान थालेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु