सोमवार, बैशाख २४, २०८१

प्रमको सरकारी निवासमा कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

काठमाडौ पुस १४, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बिहान ८ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।  आजको बैठकले मुलत मुलुकको पछिल्लो राजनैतिक अवस्थासंगै सम्पन्न निर्वाचनको समिक्षा र आयोगमा बुझाउनको लागि समानुपातिकतर्फको  प्रदेशसभा सदस्यको सांसद चयन गर्ने बताईएको छ ।

यसैवीच पार्टी नेतृत्वको कमजोरीका कारण सम्पन्न निर्वाचनमा पार्टीको हार ब्यहोरेको भन्दै युवा नेतृत्वबाट चर्को आलोचना सहित केन्द्रीय समतिको बैठक बोलाउँदै समिक्षा गर्नु माग भइहेको अवस्थामा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवाले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकोमा युवा नेतृत्व वृत आक्रोशित समेत रहेको अवस्थामा कार्य सम्पादन समितिको बैठकले कस्तो निर्णय गर्ने हो त्यो सर्वत्र चासोका साथ हेरिएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।