बिहिबार, बैशाख २०, २०८१

गेष्ट हाउसको आवरणमा वेश्यावृत्तिलाइ मलजल गर्दै आएका सञ्चालकसहित दर्जनौ पक्राउ

काठमाडौ फागुन ४,  प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार अपराधिक क्रियाकलापमा संलग्न रहेको अभियोगमा गेष्ट हाउसका सञ्चालकसहित ५७ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार गेष्ट हाउसको आवरणमा वेश्यावृत्तिलाइ मलजल गर्दै आएको अभियोगमा शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङ सहित विचौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाइ समेत पक्राउ गरेको जनाकारी दिएका छन ।

प्रहरीका अनुसार बसपार्क क्षेत्रमा सञ्चालमा रहेको यावत अनैतिक क्रियाकलापमा विरुद्ध विशेष अप्रेसन शुरु गर्दै पछिल्लो समय एक् हजार भन्दा बढि अपराधीलाइ पक्राउ गर्नुको अलावा अवैध मदिरा समेत बरामद गरेको जनाउँदै यी यस्ता गतिविधीमा संग्लग्न विरुद्ध आवश्यक अनुसन्धान सहितको कारवाही भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31