बिहिबार, बैशाख २०, २०८१

पूर्वराजा शाह आगामी हप्ता झापाको दमकको भ्रमणमा जाने

 

काठमाडौं मंसिर २६ ,  पूर्वराजा ज्ञानेन्द्र शाह निजि भ्रमणको क्रममा पूर्व महारानी कोमल सहित आगामी हप्ता झापाको दमक भ्रमणमा जाने भएको छ ।

पूर्व राजा शाहका सहयोगी डा फणिराज पाठकद्दारा आज जारी सूचनामा उल्लेख भएअनुसार उहाँको प्रस्तुत भ्रमण नितान्त निजी रहेको उल्लेख गरिएको छ । त्यस्तै प्रस्तुत निजि भ्रमणको क्रममा  धार्मिक मठमन्दिरमा पूजा अर्चना सहितको कार्यक्रम तय भएको थाहा भएको छ । यद्यपी भ्रमणको क्रममा झापाको दमकमा उहाँले विशेष व्यक्ति भेटघाटको कार्यक्रम समेत हुन सक्ने बताईएको छ ।

यसअघि पूर्वराजा शाहले साताव्यापी जिल्ला भ्रमण अन्र्तगत भैरहवा स्थित विभिन्न मन्दिरहरुको दर्शन र पूजा अर्चना गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30