नेकपाका नेता र महासङ्घका पदाधिकारीबीच विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति,लालटिन जुलुस लगायतका आन्दोलनका कार्यक्रम स्थगन
काठमाडौं असार २४ , संघीय संसद्को राष्ट्रियसभामा २०७६ वैशाख २७ गते सरकारले दर्ता गरेको मिडिया काउन्सिल विधेयकसहित समग्र सञ्चारसम्बन्धी विधेयक विरुद्ध गर्दैै आएको आन्दोलनको कार्यक्रम तत्काललाइ स्थगन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता र महासङ्घका पदाधिकारीबीच आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भएको संवादको क्रममा मिडिया काउन्सिल विधेयकमा रहेको प्रेस स्वतन्त्रता विरोधी विषय संशोधन गर्ने सहमति भएसंगै जारी तेस्रो चरण अन्र्तगत बुधवार गर्ने भनिएको लालटिन जुलुस लगायतका आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो
आज भएको छलफलमा नेकपाका नेता सुवास नेम्वाङ, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, राष्ट्रियसभामा नेकपाका नेता दीनानाथ शर्मा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सांसद योगेश भट्टराईसमेतको उपस्थितिमा संसदीय दलका तर्फबाट राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसद्मा दर्ता भएको मिडिया काउन्सिल स्वायत्तता, गठन प्रक्रिया, दण्ड–जरिवाना लगायतका सरोकारहरुलाई सम्वोधन गर्ने तथा सञ्चासम्बन्धी अन्य विधेयकहरुमा पनि महासंघसँग छलफल गरी महासङ्घले उठाउँदै आएको मुद्धा अनुरुप काउन्सिलको स्वायत्तता, गठन प्रक्रिया, दण्डजरिवानालगायत सरोकारलाई सम्वोधन गर्ने प्रतिबद्धता सहित विधेयकलाइ अघि बढाउने लिखित प्रतिवद्धता व्यक्त गर्दै विधेयकमा संशोधन गर्ने प्रतिबद्धता नेताहरुले जनाएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको हो ।
त्यस्तै विज्ञप्तिमा महासंघले सरकारले दर्ता गरेको विधेयकका सन्दर्भमा सरकारको नेतृत्व गरिरहेको पाटीको संसदीय दलकै तर्फबाट प्रतिबद्धता व्यक्त भएको सन्दर्भमा प्रस्तुत प्रतिबद्धताको स्वागत गर्दै कानून निर्माण गर्ने थलो जननिर्वाचित संसद्ले महाङ्घका सबै सरोकारहरुलाई सम्वोधन गर्ने विश्वास व्यक्त गर्दछ भनिएको छ। त्यस्तै महासङ्घले सञ्चालन गर्दै आएको तेस्रो चरणका सडक सङ्घर्षका बाँकी कार्यक्रमहरु स्थगन गरी सङ्घीय संसद्मा संशोधन प्रक्रियामार्फत महासङ्घले उठाएका विषयवस्तुलाई सम्बोधन गराउन छलफल, संवादजस्ता गतिविधिमार्फत दबाब सिर्जना गरिने उल्लेख गरिएको छ ।
साथै महासंघको आन्दोलनमा साथ, समर्थन र ऐक्यवद्धता जनाउनुहुने आम पत्रकार साथीहरु, सञ्चारसम्वद्ध सबै संघसंगठनहरु, सम्पादक, पेशाकर्मी, अधिकारकर्मी, प्रेस स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि महासंघको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान