मङ्लबार, जेष्ठ १०, २०७९

उपत्यका सहित देशको अधिकांश भू भागमा भारी एवम अविरल वर्षाको सम्भावना

काठमाडौ असार २५, मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ । अविरल वर्षाका कारण देशको पश्चिमी लगायतका विभिन्न भागमा बाढीको आक्रान्त बढेको जनाएको छ ।

त्यस्तै महाशाखाले आज काठमाडौं उपत्यकामा पनि विहान देखि पानी परिरहेको जनाउँदै साँझ देशका अधिकांश भू भागमा भारी वर्षाको सम्भावना रहेको र यसबाट बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन समेत महाशाखाले  आग्रह गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु