काठमाडौं असार १८ , समसामयिक, वर्तमानमा नेपालको अवस्था र नागरिक समाजको भुमिका विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरुले लोकतन्त्र, नागरिक स्वतन्त्रता, मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि नागरिक समाजमुखी संस्थाहरु एक जुट भई कार्य गर्नु पर्ने, सुशासन र पारदर्शीताको लागि आवाज उठाउनुका साथै संचारकर्मी र सञ्जालहरुसँगको साझेदारी बढाउनुपर्नेमा जोड दिएका छन ।
सामुदायिक सारथी संस्थाको आयोजनामा साप नेपाल, नेपाल अपाङ्ग समाज, सोच नेपाल, नेपाल पत्रकार मञ्च, लायन्स क्लब अफ नेपाल जर्नलिष्ट र एशियन एकेडमी फर पिस एण्ड रिसर्चका प्रतिनिधिहरुबीच भएको प्रस्तुत प्रारम्भिक छलफलमा नागरिक समाज आफैमा पारदर्शी र जवाफदेही भई तटस्थ हुनुपर्ने, नागरिक समाजले गरेका कार्य सञ्चार माध्यम मार्फत जनता माझ पु-याउनु पर्ने र आफु पारदर्शी भई सरकारलाई पनि पारदर्शी हुन चुनौति दिसक्ने निष्कर्षको पहचान गरिएको थियो ।
त्यस्तै सहभागी वक्ताहरुले नागरिक समाज संघसंस्थाको सामुहिक भेटघाटलाई नियमित गरी समसामयिक मुद्दाहरुमा सामूहिक आवाज उठाउने, आगामी बैठकमा अन्य सघसंस्थालाई पनि आमन्त्रण गरी बृहत रुपमा नागरिक भेला गर्दै जाने, नागरिक संस्था प्रतिको राज्यको उत्तरदायित्व र यस क्षेत्रको चुनौतिको बारेमा छलफल गर्ने, बैठकलाई अनौपचारिक रुपमा हप्ताको एक पटक आयोजना गर्ने, राष्ट्रिय, प्रदेश र स्थानीय बजेटको बारेमा बिश्लेषण गरि नागरिक संस्थाको तर्फबाट धारणा सार्वजनिक गर्ने लगायतका विषयहरुमा घनिभूत छलफल चलाइएको थियो ।
छलफलमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सामुदायिक सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारी, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेज कुमारी तिवारी, सोच नेपालका उत्तम निरौला, नेपाल पत्रकार मञ्चका कोषाध्यक्ष यज्ञ ढकाल, एशियन एकेडमी फर पिस एण्ड रिसर्चका तर्फबाट मिनाक्षी योगी र लायन्स क्लब अफ नेपाल जर्नलिष्टका तर्फबाट अध्यक्ष योगेन्द्र प्रताप शाहीको प्रतिनिधित्व रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
- सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ: प्रधानमन्त्री
- मुलुकको ३९ जिल्लाका एक सय ६५ स्थान डढेलोबाट आक्रान्त
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- नेपाल र वेस्ट इन्डिज ए बीच आज सिरिजको चौथों खेल हुँदै
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान